बेल्जियममा ‘नेपाली फुड फेस्टिबल’ हुने

लण्डन । बेल्जियममा नेपाली खाना महोत्सव ( नेपाली फुड फेस्टिबल) हुने भएको छ । नेपाली व्यवसायी संघ बेल्जियमले आगामी मे २५ तारिख लुभेन शहरमा सो महोत्सवको आयोजना गर्न लागेको हो । लुभेन शहरको लाद्धयोज प्लेनमा हुन लागेको महोत्सवमा नेपाली खानाको प्रचार प्रसार तथा विक्रि वितरण गरिने तयारी छ । सोही अवसरमा नेपाली कला झल्किने सांस्कृतिक … Continue reading बेल्जियममा ‘नेपाली फुड फेस्टिबल’ हुने